2001-09-01 - incident - Kalikot district २०५८-०५-१६ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-02481 अभिलेखालय सि. नं.: NCA-02481

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10737
  • अ. नं.230
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:ओदानकु
  • वार्ड नं.:8
  • टोलको नाम:डिल्लीकोट
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण बोहोरा (चिरन्जीवी)
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:बोतामालिका
  • वार्ड नं.:6
  • टोल:रिपु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहोरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ती सेना सेक्सन कमाण्डर
  • बाबुको नामहिरालाल बोहोरा
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:ओदानकु
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मालिकाठाँटा गाविस ४ ढिपु निवासी माओवादी जनमुक्ती सेनाका सेक्सन कमाण्डर २५ बर्षीय कृष्णबहादुर बोहोरा (चिरन्जिवी)लाई २०५८ भाद्र १६ गते कालीकोट जिल्लाको ओदानकु गाविसको डिल्लीकोट भन्ने ठाउँमा सुरक्षाकर्मी बीच भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री