2001-08-31 - incident - Udaypur district २०५८-०५-१५ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-02473 अभिलेखालय सि. नं.: NCA-02473

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4381
  • अ. नं.69
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:4
  • टोलको नाम:गोहिया
  • पीडित विवरण
  • पीडितको नाम:जशवहादुर राई
  • जन्म मिति:
  • साल:2023
  • महिना:04
  • गते:15
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:4
  • टोल:गोहिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगम्भीर वहादुर राई
  • आमाको नाम:सुनमाया राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिरा राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डु ललितपुर
  • मिति 2058-06-00
  • पुनस्थापित भएको भए मिति2063-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य रहि उपचार गराउदै रहेको
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग टाउको को दाया भाग लाटो भएको र पोल्ने गर्छ।
  • उपचार गराएको अस्पतालको नाम
  • सिमिक्टेल वासवारी
  • उपचार मिति 2059-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित रुपले औषधि खानुपर्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-15
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):करिव २० जनाको समुहमा आएका वन्धुक धारि माओवादि कर्यक्रर्ताको समुहले सुराकिको आरोपमा कुटपिट गरि यतना दिएर आफ्नो घरैमा वेहोस वनाए त्यसको १ महिना पछि सोहि समुहले घरैवाट अपहरण गरि २९ घन्टा सम्म जङगलको राखेर पछि घरमा वस्ने वातावरण नभएपछि काठमानण्डौमा वसेको र शान्ति सँझाैता पछि घर र्फकि वसेको तर टाउको को चोटले अझै पनि सताइरहेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री