2001-08-31 - incident - Banke district २०५८-०५-१५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02470 अभिलेखालय सि. नं.: NCA-02470

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.399
  • अ. नं.161
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:3
  • टोलको नाम:सोनवर्षा
  • पीडित विवरण
  • पीडितको नाम:अम्मरलाल मुराउ
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:5
  • टोल:पिप्रहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुराउ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी समर्थक
  • बाबुको नामबाबुराम मौर्य
  • आमाको नाम:सुमित्रा मौर्य
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णा वती मुराउ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-15
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-५ का ३६ वर्षीय अम्मरलाल मुराउलाई घरमा बसेको अवस्थामा ०५८ भदौ १५ गते विहान ८ बजे माओवादीको आरोपमा सोनवर्षास्थित प्रतिकार समुहले अपहरण गरी गंगापुर गाविस-३ सोनवर्षा लगि सोही दिन दिउँसो ११ बजे सुरुमा गोली हानी घाइते बनाएपछि धारिलो हतियारले टुक्रा टुक्रा बनाइ लास वोरामा हाली राप्ती नदीमा फाली दिए। घटना गराउन करिब ५०।६० जना हतियार सहित प्रतिकार समूहका व्यक्ति मुराउको घरमा आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री