2001-08-26 - incident - Banke district २०५८-०५-१० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-02457 अभिलेखालय सि. नं.: NCA-02457
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.544
- अ. नं.220
- घटना भएको जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:4
- टोलको नाम:चन्दवा
- पीडित विवरण
- पीडितको नाम:दुर्गबहादुर क्षेत्री
- जन्म मिति:
- साल:2027
- महिना:02
- गते:17
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:बनकटवा
- वार्ड नं.:4
- टोल:जी गाउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
- बाबुको नामस्व भीमबहादुर क्षेत्री
- आमाको नाम:अभिमाया क्षेत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उषा क्षेत्री
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कैलाली जिल्ला महाखेती गाविस-४ स्थित माइतमा
- मिति 2057-10-01
- पुनस्थापित भएको भए मिति2058-11-01
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-05-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास घर परिवारले पाइएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनकटवा गाविस-४ घरभई माओवादी एरिया कमिटी सदस्य ३१ वर्षीय दुर्गबहादुर क्षेत्रीलाई ०५८ भदौ १० गते बाँके जिल्लाको शम्शेरगंज गाविस-४ चन्दवा गाउँस्थित नाम थाहा नभएको एक चौधरीको घरमा नुहाउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएका प्रहरीले माओवादीको आरोपमा गोली हानी हत्या गरे। सो दिन प्रहरीले बर्दिया सोरहवा गाविस-३ जगतियाका शेरबहादुर थारु र सोही ठाँउका अखण्ड उपनामका माओवादी कार्यकर्ता समेत तीन जनालाई हत्या गरी शम्शेरगंज गाविस-४ गाउँ स्थित नाम थाहा नभएको एक चौधरीको घरबाट सुरक्षाकर्मीले खटिया मागी खटियामा लास हालेर लगेका थिए।