2001-08-22 - incident - Gulmi district २०५८-०५-०६ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-02444 अभिलेखालय सि. नं.: NCA-02444

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4669
  • अ. नं.17
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:5
  • टोलको नाम:वामिटक्सार
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र श्रेष्ठ (गर्जन)
  • जन्म मिति:
  • साल:2032
  • महिना:06
  • गते:08
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:अश्राङ
  • वार्ड नं.:3
  • टोल:ठाँटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन कमाण्डर
  • बाबुको नामनन्दबहादुर श्रेष्ठ
  • आमाको नाम:एकमाया श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अश्राङ गाविस-३ निवासी नेकपा माओवादीका सेक्सन कमाण्डर २६ वर्षीय रामचन्द्र श्रेष्ठको ०५८ भदौ ६ गते गुल्मी जिल्ला वामिटक्सार गाविस-५ मा सुरक्षाकर्मीसँग भएको भिडन्तमा घाइते भए पछि उपचारको क्रममा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री