2001-08-14 - incident - Mahottari district २०५८-०४-३० - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-02439 अभिलेखालय सि. नं.: NCA-02439

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७
  • पीडितको नाम र थर:मरनीदेवी साह
  • ठेगाना:महात्तेरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला महोत्तरीसमिरदही गाविसका तत्कालीन गाविस अध्यक्षकोसंलग्नतामाएउटा समूहले बोक्सी पत्ता लगाउने नाउमँा मिति २०५८/४/३० मा स्थानीय १५ सय महिलाहरूलाई सार्वजनिक बेइज्जती गरेको र एक जना महिला मरनीदेवीलाई निघार्त कुटपिट गरिएको घटनाको बारमेा विभनि्न आमसञ्चारका माध्यमबाट प्रकाशित भएको समाचारप्रति आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा प्रस्तुत विषयको कारबाही अघि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:च.नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१८७ मिति २०६०/६/२१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आर्थिकप्रशासन शाखा)को च. नं. ५०१ मिति २०६०/८/१७को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा रु. ३०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री