2001-07-23 - incident - Jumla district २०५८-०४-०८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-02407 अभिलेखालय सि. नं.: NCA-02407

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3046
  • अ. नं.10
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:5
  • टोलको नाम:लिही
  • पीडित विवरण
  • पीडितको नाम:सपना परियार (श्रृष्टी)
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:10
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:5
  • टोल:लिही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी महिला संघ जिल्ला कमिटी सदस्य
  • बाबुको नामरुप परियार
  • आमाको नाम:जैकला परियार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-04-08
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रारालिही गाविस-५ लिही निवासी अनेमसंघ क्रान्तिकारी जुम्लाकी जिल्ला कमिटी सदस्य १७ वर्षीया सपना परियार (श्रृष्टी)लाई २०५८ साउन ८ गते जुम्लाको सिंजाबाट आइरहेको सेनाले बाइथाप्ला भन्ने ठाउँमा पक्राउ गरी धारिलो खुकुरीले रेटेर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री