2001-07-22 - incident - Bajura district २०५८-०४-०७ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-02391 अभिलेखालय सि. नं.: NCA-02391
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7127
- अ. नं.1
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सीताराम बुढाथोकी
- जन्म मिति:
- साल:2027
- महिना:12
- गते:04
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:महेन्द्रनगर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढाथोकी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडम्बर बहादुर बुढाथोकी
- आमाको नाम:चिनी बुढाथोकी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्तली बुढाथोकी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-07
- समय:00:11:30 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अस्पताल
- मिति:2058-04-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- महेन्द्रनगर १
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर गाविस १ निवासी प्रहरी हवल्दार सीताराम बुढाथोकीको २०५८ साउन ७ गते बाजुराको पाण्डुसैनमा डियूउटीमा गएको अवस्थामा माओवादीहरूले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।