2001-07-21 - incident - Tehrathum district २०५८-०४-०६ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-02389 अभिलेखालय सि. नं.: NCA-02389

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2801
  • अ. नं.1
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:सिम्ले
  • वार्ड नं.:5
  • टोलको नाम:औसी बजार
  • पीडित विवरण
  • पीडितको नाम:मनकुमार मोक्तान
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:थोक्लुङ
  • वार्ड नं.:8
  • टोल:मरस्याङवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:थोक्लुङ
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङं
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी सिम्ले
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पत्नी महीला जागृती कार्मायक्रमा आवद्द छिन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • थोक्लुङ
  • मिति 2059-03-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-04-06
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:सिम्ले
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तेह्रथुम
  • मिति:2058-04-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थोक्लुङ गाविस ८ निवासी मनकुमार मोक्तान गाविस ५ स्थित प्रहरी चौकीमा २०५८ साउन ६ गते माओवादी समक्ष प्रहरीले आत्मा सर्मपण गरी सकेको अवस्थामा पनि माअवादीले गोली हानी हत्या गरे।प्रहरी चौकीमा आक्रमण गर्दा अन्य ५ प्रहरीको पनी मृत्यु भयो।।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री