2001-07-12 - incident - Siraha district २०५८-०३-२८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-02369 अभिलेखालय सि. नं.: NCA-02369

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5904
  • अ. नं.60
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:औरही
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कारिलाल यादब
  • जन्म मिति:
  • साल:2003
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:औरही
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:औरही
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस
  • बाबुको नामराजाराम यादव
  • आमाको नाम:थाहा नभएको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रानीवती यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:औरही
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2059-03-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):औरही गाविस ९ का नेपाली काङ्ग्रेसका कार्यकर्ता ५५ वर्षीय कारिलाल यादवलाई २०५८ असार २८ गते राती आफ्नै घरको दलानमा सुतिरहेको समयमा माओवादीका कार्यकर्ताहरुको एक समूहले गोली प्रहार गरी हत्या गरे। पीडित परिवारका अनुसार दलान खुल्ला भएकाले उनलाई बाहिरैबाट गोली प्रहार गरेका थिए। लासको जिल्ला अस्पताल सिरहामा पोस्टमार्टम गरि गाउँमै सद्गत गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री