2001-07-11 - incident - Baglung district २०५८-०३-२७ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-02365 अभिलेखालय सि. नं.: NCA-02365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2292
  • अ. नं.1
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:हरिचौर
  • वार्ड नं.:5
  • टोलको नाम:हरिचोर
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2030
  • महिना:04
  • गते:13
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मनाङ
  • गाविस:घारापानी
  • वार्ड नं.:4
  • टोल:नाचै
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसिमा प्रहरी चौकी हरीचौर बागलुङ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममङ्गलबहादुर गुरुङ
  • आमाको नाम:मनकुमारी गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशीला गुरुङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:हरिचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2058-03-29
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • मनाङ नाचै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धारापानी गाविस-४ घर भै बाग्लुङ जिल्ला हरिचौर गाविस स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान २६ वर्षीय तेजबहादुर गुरुङलाई ०५८ असार २७ गते राति माओवादीले चौकी आक्रमण गरी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री