2001-07-10 - incident - Rupandehi district २०५८-०३-२६ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-02364 अभिलेखालय सि. नं.: NCA-02364
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:टोपबहादुर श्रेष्ठ
- ठेगाना:रूपन्देही जिल्ला दधू राक्ष गाविसवडा नं.- ९
- उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रूपन्देही दूधराक्ष गाविस वडा नं.- ९ बस्ने टोपबहादुर श्रेष्ठलाई २०५८/३/२६ गतेनेकपा (माओवादी)का कार्यकताद्वर्ारा कब्जामा लिई हत्या गरिएको घटनाको सम्बन्धमा आयोगको क्षेत्र ीय कार्यालय पोखरामा परेको उजुरी निवदेन
- उल्लङ्घनकर्ता:ने.क.पा. (माओवादी)
- आयोगको निर्णय:हत्यामा संलग्न रहकेो व्यक्तिको आवश्यक अनुसन्धान र पहिचान गरी कानुनबमोजिम फौजदारी मुद्दामा कारबाही गर्नर पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने साथै मृतकका नाबालक बालबच्चाको नि:शुल्क शिक्षा दीक्षाको पब्रन्ध मिलाउनसमेत लेखी पठाइदिने भनी मिति २०६५/९/२० को निर्णय
- आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. २५७३/पोखरा संरक्षण १०९८ मिति २०६५/१२/४मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई पत्राचार गरिएको
- कार्यान्वयनको स्थिति:*प्र. प्र.का.को च. नं. २६० मिति २०६५/१२/११ मा सम्बन्धित निकायमा पठाइएको पत्रको बोधार्थ प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त