2001-07-09 - incident - Ramechhap district २०५८-०३-२५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-02361 अभिलेखालय सि. नं.: NCA-02361

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10421
  • अ. नं.107
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:रामेछाप
  • वार्ड नं.:0
  • टोलको नाम:धोवीडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:विरबहादुर मगर
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:1
  • टोल:करमगाछी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय रामेछाप
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्ण कुमारी मगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:रामेछाप
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल रामेछाप
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफन्तले सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिनपा-१ करमगाछीका २५ वर्षीय वीरबहादुर मगरलाई २०५८ असार २५ गते रामेछाप जिल्लाको धोविडाँडामा भएको दोहोरो भिडन्तमा माओवादीको गोली लागी मृत्यु भएको थियो। जिल्ला अस्पताल रामेछापमा पोष्टमार्टम पनि भयो। लास आफ्न्तले सदगत् गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री