2001-07-08 - incident - Bara district २०५८-०३-२४ - घटना - बारा जिल्ला

Archive ref no: NCA-02355 अभिलेखालय सि. नं.: NCA-02355

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11216
  • अ. नं.132
  • घटना भएको जिल्ला:बारा
  • गाविस:कलैया नपा
  • वार्ड नं.:7
  • टोलको नाम:जिल्ला प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:नथुनी महत्तो
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:यज्ञभूमि
  • वार्ड नं.:7
  • टोल:डाँडाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:यज्ञभूमि
  • वार्ड नं.:7
  • टोल:डाँडाटोल
  • लिङ्ग:पुरुष
  • थर:महत्तो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामअमृत महत्तो
  • आमाको नाम:फूलझरियादेवी महत्तो
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्सादेवी महत्तो
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जेठो छोरा ५ कक्षा पढेर दिल्लीमा काम गर्न गएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:कलैया नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):यज्ञभूमि गाविस-६ निवासी माओवादी कार्यकर्ता २० वर्षीय नथुनी महत्तोको ०५८ असार २४ गते बारा जिल्ला प्रहरी कार्यालयमा बम विस्फोट गराउने क्रममा प्रहरीको गीली प्रहारबाट मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री