2001-07-07 - incident - Lamjung district २०५८-०३-२३ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-02344 अभिलेखालय सि. नं.: NCA-02344
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4174
- अ. नं.26
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:5
- टोलको नाम:ठाँटी
- पीडित विवरण
- पीडितको नाम:प्रल्हाद बोगटी
- जन्म मिति:
- साल:2034
- महिना:12
- गते:17
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिन्धुकोट
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिन्धुकोट
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोगटी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामविचौर प्रहरी चौकी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामकृष्ण बोगटी
- आमाको नाम:गंगा बोगटी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी बोगटी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-23
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोखरा अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिंगेश्वर महादेव स्थान, सिन्धुकोट-६ सिन्धुपाल्चोक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुकोट गाविस-६ का प्रल्हाद बोगटीको ०५८ असार २३ गते लमजुङ जिल्लाको विचौर गाविस-५ मा रहेको प्रहरी चौकीमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।