2001-07-07 - incident - Lamjung district २०५८-०३-२३ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-02341 अभिलेखालय सि. नं.: NCA-02341
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5092
- अ. नं.59
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कल्पना नहर्की (नमुना)
- जन्म मिति:
- साल:2040
- महिना:07
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:3
- टोल:मझुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:नहर्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी स्क्वायड सह-कमाण्डर
- बाबुको नामनरबहादुर नहर्की
- आमाको नाम:लक्ष्मी नहर्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-३ निवासी नेकपा माओवादीका स्क्वायड सह-कमाण्डर १८ वर्षीय कल्पना नहर्की (नमुना)को ०५८ असार २३ गते लमजुङ जिल्ला विचौर-९ मा रहेको प्रहरी चौकी आक्रमण गर्दा प्रहरीसँग भएको भीडन्तमा परी मृत्यु भएको थियो।