2001-07-07 - incident - Lamjung district २०५८-०३-२३ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-02353 अभिलेखालय सि. नं.: NCA-02353

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8139
  • अ. नं.50
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • टोलको नाम:बिचौर प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:किरण सिंह थापा
  • जन्म मिति:
  • साल:2018
  • महिना:01
  • गते:17
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:4
  • टोल:वालुवाटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:4
  • टोल:वालुवाटार
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, लमजुङ
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्र सिंह थापा
  • आमाको नाम:यूकुमारी थापा
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमा थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-23
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोखरा अस्पताल
  • मिति:2058-03-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-४ बालुवाटार निवासी जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी निरिक्षक ४० वर्षीय किरणसिंह थापाको २०५८ असार २३ गते लामजुङ जिल्लाको बिचौर गाविसमा माओवादीले चारै तिरबाट घेरा हाली दोहोरो भिडन्त हुँदा आफुसँग भएको गोली गाठा सकिएपछि घाइते अवस्थामा घाँटीमा रेटेर हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री