2001-07-06 - incident - Nuwakot district २०५८-०३-२२ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-02333 अभिलेखालय सि. नं.: NCA-02333
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4502
- अ. नं.41
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:तारुका
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ललनकुमार राउत
- जन्म मिति:
- साल:2035
- महिना:08
- गते:15
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:पर्सापटेली
- वार्ड नं.:5
- टोल:पर्सा
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:पर्सापटेली
- वार्ड नं.:5
- टोल:पर्सा
- लिङ्ग:पुरुष
- थर:राउत
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी किम्ताङ
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवालकृष्ण राउत
- आमाको नाम:शिलादेवी राउत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शिलादेवी राउत
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-22
- समय:02:00:00 AM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:तारुका
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वीर अस्पताल
- मिति:2058-03-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सा पतैली गाविस-५ निवासी इलाका प्रहरी कार्यालय किम्ताङ नुवाकोट दरवन्दी भई सोही जिल्लाको तारुका गाविस-५ स्थित तारुका घाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २३ वर्षीय ललनकुमार राउतको ०५८ असार २२ गते माओवादी संगको दोहोरो भिडन्तमा परि मृत्यु भयो।