2001-07-06 - incident - Lamjung district २०५८-०३-२२ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-02325 अभिलेखालय सि. नं.: NCA-02325

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.867
  • अ. नं.46
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • टोलको नाम:बिचौर प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रप्रसाद ढुङगाना
  • जन्म मिति:
  • साल:2020
  • महिना:10
  • गते:10
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:4
  • टोल:हाइजुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:4
  • टोल:हाइजुङ
  • लिङ्ग:पुरुष
  • थर:ढुङगाना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामविचौर प्रहरी चौकी लमजुङ
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहेश्वर ढुङगाना
  • आमाको नाम:हरिकला ढुङगाना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया ढुङगाना
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2058-03-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लुम्ले गाविस-४ निवासी बिचौर प्रहरी चौकी लमजुङमा कार्यरत ३८ वर्षीय चन्द्रप्रसाद ढुङगानाको ०६० असार २२ गते राति १२ बजे नेकपा माओवादीको आक्रमणमा परी मृत्यु भयो। उनी बेसीशहर प्रहरी कार्यालयबाट त्यहाँ काजमा गएका थिए। सो आक्रमण करीव २० जनाको मृत्यु भएको थियो। उनको कन्चटमा गा्ली लागेर मृत्यु भएको हो। उनी प्रहरीमा भर्ना भएको १४ वर्ष भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री