2001-07-06 - incident - Lamjung district २०५८-०३-२२ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-02320 अभिलेखालय सि. नं.: NCA-02320
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4854
- अ. नं.147
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:4
- टोलको नाम:विचौर इप्रका
- पीडित विवरण
- पीडितको नाम:मोतिलाल थापा
- जन्म मिति:
- साल:2010
- महिना:04
- गते:00
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:दाउन्नेदेवी
- वार्ड नं.:7
- टोल:पृथ्वी वस्ती
- अस्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:4
- टोल:इप्रका
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय लमजुङ
- पद:प्रहरी नायव निरिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदुर्गामणि थापा मगर
- आमाको नाम:गंगामाया थापा मगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डम्बरकुमारी थापा मगर
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पशिचमाञ्चल क्षे० अस्पताल पोखरा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाउन्नेदेवी गाविस -५ निवासी जिल्ला लमजुङ बिचौर गाविस-४ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरिक्षक ४८ वर्षीय मोतिलाल थापाको ०५८ असार २२ गते माओवादीको आक्रमणमा परी घटनास्थलमै मृत्यु भयो।