2001-07-06 - incident - Lamjung district २०५८-०३-२२ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-02318 अभिलेखालय सि. नं.: NCA-02318

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5799
  • अ. नं.280
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • टोलको नाम:विचौर प्र चौकी
  • पीडित विवरण
  • पीडितको नाम:टोपलाल बाँडा
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:20
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:धावा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बाँडा
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय विचौर लमजुङ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमबहादुर बाँडा
  • आमाको नाम:विष्णुमाया बाँडा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवी बाँडा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:2058-03-28
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दरौदीखोला गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा धावा गाविस-५ निवासी विचौर इलाका प्रहरी कार्यालयमा कार्यारत प्रहरी जवान २६ वर्षीय टोपलाल बाँडाको सो प्रहरी कार्यालयमा ०५८ असार २२ गते माओवादीले गरेको आक्रमणमा परी मृत्यू भएको थियो। उनको पोष्टमार्टम् असार २८ गते भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री