2001-07-06 - incident - Gulmi district २०५८-०३-२२ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-02316 अभिलेखालय सि. नं.: NCA-02316

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5653
  • अ. नं.15
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:4
  • टोलको नाम:रेडमा प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:फूलमाया शारु
  • जन्म मिति:
  • साल:2037
  • महिना:09
  • गते:09
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:प्रगतिनगर
  • वार्ड नं.:7
  • टोल:गैडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:शारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पालाटुन कमाण्डर
  • बाबुको नामरणबहादुर शारु
  • आमाको नाम:खगीमाया शारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्लमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रगतिनगर गाविस-७ गैडी निवासी नेकपा माओवादी सेनाको प्लाटुक कमाण्डर २१ वर्षीया फुलमाया शारुको ०५८ असार २२ गते गुल्मी जिल्लाको वामेटक्सार प्रहरी चौकीमा आक्रमण गर्ने क्रममा ‍संयुक्त सुरक्षाकर्मी सगँको दोहोरो भिडन्तमा परी घाइते भएको अवस्थामा साथिहरुले बोकेर लैजाँने क्रममा मृत्यु भयो। उनको लाश सदगद् गरेर छाडेको जानकारी पार्टी कार्यकर्ताले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री