2001-07-06 - incident - Gulmi district २०५८-०३-२२ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-02311 अभिलेखालय सि. नं.: NCA-02311

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6446
  • अ. नं.85
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मण पाण्डे
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:13
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:केरुङ्गा
  • वार्ड नं.:1
  • टोल:केरुङ्गा
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:केरुङ्गा
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोकराज पाण्डे
  • आमाको नाम:उमकला पाण्डे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनीता पाण्डे
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गुल्मी जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिडी गाविस गुल्मी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्घाखाँची जिल्ला केरुङगा गाविस- १ निवासी ३० वर्षीय लक्ष्मण पाण्डेको माओवादीले गुल्मी जिल्लाको वामीटक्सार प्रहरी चौकीमा ०५८ असार २२ गते गरेको आक्रमणमा परी मृत्यु भयो। उनको लास गुल्मी जिल्ला अस्पतालमा पोष्टमार्टम गरी पीडित परिवारले रिडी गाविसमा दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री