2001-07-06 - incident - Gulmi district २०५८-०३-२२ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-02310 अभिलेखालय सि. नं.: NCA-02310

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1425
  • अ. नं.3
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:2
  • टोलको नाम:वामी प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्द विश्वकर्मा
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:टाघनडुव्वा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराधे विश्वकर्मा
  • आमाको नाम:जानुका विश्वकर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गुल्मी अस्पताल
  • मिति:2050-03-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कन्काइ माइ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाघनडुब्वा गाविस निवासी प्रहरी जवान गोविन्द विश्वकर्माको २०५८ असार २२ गते गुल्मी जिल्लाको वामीटक्सारस्थित प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परि गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री