2001-07-05 - incident - Dhading district २०५८-०३-२१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-02308 अभिलेखालय सि. नं.: NCA-02308

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3668
  • अ. नं.81
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:गजुरी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर महतो
  • जन्म मिति:
  • साल:2033
  • महिना:06
  • गते:02
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:अग्रौली
  • वार्ड नं.:6
  • टोल:बटौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:अग्रौली
  • वार्ड नं.:6
  • टोल:बटौली
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेनिराम थारु महतो
  • आमाको नाम:एककुमारी थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धादिङ
  • मिति 2058-03-21
  • पुनस्थापित भएको भए मिति2058-03-22
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:गजुरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काठमाडौ पशुपती
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अग्यौली गाविस-६ निवासी ३२ वर्षीय प्रहरी जवान लोकबहादुर थारु महतोको धादिङ जिल्लामा काजमा कार्यरत रहेको बेला २०५८ असार २१ गते माओवादीले गजुरी प्रहरी चौकी आक्रमण गरेपछि भएको दोहोरो भिडन्त गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री