2001-07-03 - incident - Banke district २०५८-०३-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02302 अभिलेखालय सि. नं.: NCA-02302

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8500
  • अ. नं.262
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोलको नाम:कुसुम
  • पीडित विवरण
  • पीडितको नाम:अरुणा चापागाई
  • जन्म मिति:
  • साल:2046
  • महिना:10
  • गते:20
  • उमेर:12
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोल:कुसुम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चापागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामकुशुमेश्वर उच्च मा वि कुशुम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामईश्वरी चापागाई
  • आमाको नाम:शान्तादेवी चापागाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-19
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-03-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नेपालगंज नपा-१७ बुलबुलिया मसानघाट बाँके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खासकुश्मा गाविस-२ निवासी १२ वर्षीया अरुणा चापागाईको ०५८ असार १९ गते राती ११ बजे सोही ठाउँस्थित घरमा आमासँग सुतेको अवस्थामा माओवादीले अरुणाको घर नजिक रहेको इलाका प्रहरी कार्यालय कुशममा आक्रमण गर्दा ०५८ असार १९ गते माओवादीको गोली लागि घरमा मृत्यु भयो। अरुणाको छातीमा गोली लागेको थियो। छोरीसँगै सुतकी उनकी आमाको पुठामा १ गोली लागेको थियो। उनको उपचार भेरी अञ्चल अस्पताल नेपालगंजमा भएको थियो। सो घटनामा बागेश्वरी गाविस-२ का प्रहरी जवान दिपक खड्काको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री