2001-07-02 - incident - Kalikot district २०५८-०३-१८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-02299 अभिलेखालय सि. नं.: NCA-02299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3431
  • अ. नं.18
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • टोलको नाम:काकाँवाडा
  • पीडित विवरण
  • पीडितको नाम:विस्ना कार्की
  • जन्म मिति:
  • साल:2009
  • महिना:03
  • गते:08
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • टोल:कार्कि वाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुरीचन्द्र भण्डारा
  • आमाको नाम:देवी भण्डारा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दलसुर कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाहा गाविस-८ निवासी ४९ वर्षीय विस्ना कार्कीलाई ०५८ असार १८ गते माओवादीले शाही नेपाली सेना बनेर उनको घरमा आई माओवादीको बारेमा सोध्न लगाई माओवादीको कुरा बताउँदा स्वयम आफै माओवादी भएको कारणले CID को आरोपमा कुटपिट गरि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री