2001-06-29 - incident - Tanahun district २०५८-०३-१५ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-02291 अभिलेखालय सि. नं.: NCA-02291

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4498
  • अ. नं.40
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:अरुणोदय
  • वार्ड नं.:5
  • टोलको नाम:टेक्रे
  • पीडित विवरण
  • पीडितको नाम:अशेश्वर राय
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:28
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:महदैयाटपनपुर
  • वार्ड नं.:4
  • टोल:महदैया नयाँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:महदैयाटपनपुर
  • वार्ड नं.:4
  • टोल:महदैया नयाँ
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, तनहुँ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्देश्वर राय
  • आमाको नाम:दौततीमादेवी राय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेमदेवी राय
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छैन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-15
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:अरुणोदय
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:तनहुँ अस्पताल
  • मिति:2058-03-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महदैया तपनपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महदौया तपनपुर गाविस-४ निवासी जिल्ला प्रहरी कार्यालय तनहुँ अन्तर्गत कार्यरत प्रहरी जवान २४ वर्षीय अशेश्वर रायको ०५८ असार १५ गते माओवादीले चौकी आक्रमण गर्दा दोहोरो भिडन्तमा मृत्यु भयो। उनको शवलाई तनहुँ अस्पातालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइयो र ०५८ असार १८ गते आफ्नै गाउँ महदैयामा सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री