2001-06-26 - incident - Dang district २०५८-०३-१२ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-02281 अभिलेखालय सि. नं.: NCA-02281
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8816
- अ. नं.414
- घटना भएको जिल्ला:दाङ
- गाविस:पञ्चकुले
- वार्ड नं.:0
- टोलको नाम:पन्चकुले इलाका प्रहरी कार्यालय
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर वुढामगर (आशिस)
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:11
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:जङ्कोट
- वार्ड नं.:4
- टोल:लाखुरिवाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:प्लाटुन सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन सदस्य
- बाबुको नामअमसे वुढामगर
- आमाको नाम:तिर्षना वुढामगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी वुढामगर अर्को विवाह गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:पञ्चकुले
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जंकोट गाविस ४ लाखुरीवाङका २३ वर्षीय राम बहादुर वुढामगरको ०५८ असार १२ गते राति माओवादीद्बारा इलाका प्रहरी कार्यालय पन्चकुले दाङमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्यु भएको थियो। मृतक माओवादी सेनाका प्लाटुन सदस्य थिए।