2001-06-24 - incident - Kavre district २०५८-०३-१० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-02277 अभिलेखालय सि. नं.: NCA-02277

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10048
  • अ. नं.17
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:4
  • टोलको नाम:राम्चेबेसी
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन सापकोटा / जादु
  • जन्म मिति:
  • साल:2031
  • महिना:11
  • गते:15
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:4
  • टोल:राम्चेबेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:4
  • टोल:राम्चेबेशी
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकविप्रसाद सापकोटा
  • आमाको नाम:खड्गकुमारी सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला सापकोटा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-10
  • समय:00:08:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइजैशीथोक गाविस ४ का जादु भनिने अर्जुन सापकोटा माओवादीमा लागेर हिडे पनि माओवादीबाटै बेपत्ता पारिए। माओवादीले २०५९ कार्तिक २५ गते गाउँका विभिन्न टोलमा पार्टीलाई धोका दिएकाले सफाया गरेको भनी पर्चा टाँसेका थिए। घरबाट हिँड्नुभन्दा अघिल्लो दिन बेलुकी २ जना माओवादी कार्यकर्ताले घरमा आएर उनका विषयमा सोधपुछ गरेका थिए। चड्कन हान्दा ठहरै भएको भनी माओवादीले भनेको विषयलाई समाचार भनी स्थानिय पत्रिकाले समाचार बनाएर प्रकाशन गरेको थियो। विभिन्न समयमा उनी जिवितै रहेको भन्ने हल्ला चलाएका कारण परिवारले प्रहरी प्रशासनमा उजुरी गर्न समेत नसकेको बताए। पत्नी निर्मलाले ०५८ असार १० गतेदेखी पतिसँग भेटघाट, कुराकानी या अन्य सम्पर्क केही नभएको बताइन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री