2001-06-07 - incident - Rolpa district २०५८-०२-२५ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-02255 अभिलेखालय सि. नं.: NCA-02255
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4006
- अ. नं.515
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:1
- टोलको नाम:गाम
- पीडित विवरण
- पीडितको नाम:कनइलाल राना
- जन्म मिति:
- साल:2030
- महिना:07
- गते:01
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुमी
- वार्ड नं.:0
- टोल:अस्थाइ शिवीर
- लिङ्ग:पुरुष
- थर:राना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना डिभिजन सुर्खेत
- बाबुको नामडोइलवीर राना
- आमाको नाम:पवीत्रा राना
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भेरी अंचल अस्पताल
- उपचार मिति 2058-03-11
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमीत व्यायम गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-02-25
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:गाम
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला खलंगा गाविस- २ निवासी माओवादी सेना २८ वर्षीय कनइलाल रानाको ०५८ जेठ २५ गते सुरक्षाकर्मी र माओवादी सेना वीच रोल्पा जिल्लाको गाममा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दाँया हात पुर्ण रुपमा चल्दैन।