2001-06-04 - incident - Makwanpur district २०५८-०२-२२ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-02246 अभिलेखालय सि. नं.: NCA-02246

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1960
  • अ. नं.12
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:9
  • टोलको नाम:रामधुनी
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादु भुजेल
  • जन्म मिति:
  • साल:2030
  • महिना:07
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर भुजेल
  • आमाको नाम:मैया भुजेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छी भुजेल हाल अन्यत्र विवाह गरेको
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-22
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2058-02-24
  • चिकित्सकको नाम:डा एच आर सिंह
  • सदगत गरिएको स्थान
  • हेटौडाको राप्ती खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हटिया गाविस ३ का २८ वर्षीय गणेशबहादुर भुजेललाई सुराकीको आरोपमा २०५८ जेठ २२ गते हर्नामाडी गाविस ९ मा माओवादी कार्यकर्ताले गोली प्रहार गरी हत्या गरे। पीडित भुजेल पूर्व माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री