2001-05-29 - incident - Kailali district २०५८-०२-१६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-02231 अभिलेखालय सि. नं.: NCA-02231

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4291
  • अ. नं.5
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:लालवोझी
  • वार्ड नं.:5
  • टोलको नाम:पृथ्वीपुर
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर बलायर
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:16
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वनलेक
  • वार्ड नं.:3
  • टोल:बन्लेक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बलायर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसिमा प्रहरी चौकी पृथ्वीपुर कैलाली
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपाहुना बलायर
  • आमाको नाम:कालीदेवी बलायर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी कल्याण कोष नक्साला काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय डोटी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-16
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:लालवोझी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानिय बसोबासमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वनलेख गाविस-३ निवासी कैलाली जिल्ला पृथ्वीपुर गाविस सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २१ वर्षीय बलायर नेकपा माओवादीले २०५८ असार १५ गते प्रहरी चौकी आक्रमण गर्दा चौकीमै मृत्यु भयो। मृतकको लास हेलिक्प्टरमार्फत सोही दिन परिवारलाई बुझाएपछि प्रहरी सम्मानका साथ दाससंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री