2001-05-27 - incident - Udaypur district २०५८-०२-१४ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-02222 अभिलेखालय सि. नं.: NCA-02222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2093
  • अ. नं.36
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:2
  • टोलको नाम:ताराघारी
  • पीडित विवरण
  • पीडितको नाम:दुखीलाल अधिकारी दनुवार
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:8
  • टोल:सिसाघारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दनुवार
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुणी अधिकारी दनुवार
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झँली अधिकारी दनुवार
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:यातायात मज्दुर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटारी गाविस-८ का ४० वर्षीय दुखीलाल अधिकारी दनुवारलाई माओवादीको आरोपमा २०५८ जेठ १४ गते नेपाली सेनाले कटारी बजारबाट गिरफ्तार गरी एक दिन इलाका प्रहरी कार्यालय कटारीमा राखी ताराघारी व्यारेकमा लगी मरणासन्न हुने गरी कुटपिट गरेर व्यारेक नजिक आफैलाई खाल्डो खन्न लगाई गोली हानेर हत्या गरी त्यहीँ पुरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री