2001-05-27 - incident - Rukum district २०५८-०२-१४ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02221 अभिलेखालय सि. नं.: NCA-02221

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1989
  • अ. नं.51
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • टोलको नाम:खारा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर रानामगर
  • जन्म मिति:
  • साल:2025
  • महिना:12
  • गते:25
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चिती
  • वार्ड नं.:8
  • टोल:गोलोडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामफष्ट राइफल गण ए कम्पनी रुकुम
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममान बहादुर राना मगर
  • आमाको नाम:धन कुमारी राना मगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:एकु रानामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-14
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पातल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नेपालगञ्ज
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिती गाविस-८ गौलीडाँडा प्रेमबहादुर रानामगर फष्ट राइफल गण ए कम्पनीमा कायर्रत रहेको अवस्थामा एमाओवादीसँग रुकुम जिल्लाको खारा इलाकामा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।निजका दाजु डम्वर बहादुर राना मगरका अनुसार रुकुमको खारा मा माओवादी सगँको दोहोरो भिडन्तमा बेलुका ११ बजे घटना स्थलमै उनको मृत्यु भएको र नेपालगञ्जमा माइला दाइ र उनको परिवाले सदगत गरेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री