2001-05-26 - incident - Dang district २०५८-०२-१३ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02214 अभिलेखालय सि. नं.: NCA-02214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10869
  • अ. नं.443
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:फुलवारी
  • वार्ड नं.:4
  • टोलको नाम:फुलबारी
  • पीडित विवरण
  • पीडितको नाम:डोमबहादुर सार्की
  • जन्म मिति:
  • साल:2014
  • महिना:11
  • गते:05
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:सिउजा
  • वार्ड नं.:7
  • टोल:हाजी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनीराम सार्की
  • आमाको नाम:मङ्गला सार्की
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:घेप्ची सार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:फुलवारी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला सियुजा गाविस-७ निवासी ४४ वर्षीय डोमबहादुर सार्कीको २०५८ जेठ १३ गते दाङको फुलबारीमा एमाओवादीको कार्यक्रम हेरिरहेको अवस्थामा प्रहरीले आक्रमणगर्दा भाग्ने क्रममा बेहोस भएर मृत्यु भयो। पीडित सर्वसाधारण थीए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री