2001-05-25 - incident - Sarlahi district २०५८-०२-१२ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-02212 अभिलेखालय सि. नं.: NCA-02212
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10097
- अ. नं.178
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:पर्सा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शिवजी पासवान
- जन्म मिति:
- साल:2025
- महिना:00
- गते:00
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:नेत्रगंज
- वार्ड नं.:2
- टोल:एटोल
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:नेत्रगंज
- वार्ड नं.:2
- टोल:एटोल
- लिङ्ग:पुरुष
- थर:पासवान
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविकरु पासवान
- आमाको नाम:कलरीदेवी पासवान
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:समुन्द्रीदेवी पासवान
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-02-12
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:पर्सा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2058-02-15
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेत्रगंज गाविस-२ एटोलका ३३ वर्षीय शिवजी पासवानलाई चौरी डकैती तथा लुटपाटमा संलग्न भएको आरोपमा ०५८ जेठ २ गते विहान जिङ्डवा गाविसबाट प्रहरीले गिरफ्तार गरी पर्सा गाविसमा पुर्याई गोली हानी हत्या गरे।