2001-05-23 - incident - Salyan district २०५८-०२-१० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02209 अभिलेखालय सि. नं.: NCA-02209

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8502
  • अ. नं.263
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:काप्रेचौर
  • वार्ड नं.:4
  • टोलको नाम:ज्यामिरे
  • पीडित विवरण
  • पीडितको नाम:रीता वली
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:5
  • टोल:ढकेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डी सि एम
  • बाबुको नामलिलाधर रायमाझी
  • आमाको नाम:पदमादेवी रायमाझी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मोहनलाल वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाँके
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन त परेन तर घटन पश्चात सुरक्षाकर्मीहरु पटक पटक घरमा आई परिवारका अन्य सदस्यलाई कुटपिट गर्ने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-10
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:काप्रेचौर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाएएन। पार्टीका कार्यकर्ताले नै सदगत गरे।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला महादेवपुरी गाविस-५ ढकेरी निवासी माओवादी कार्यकर्ता ३० वर्षीया रीता वलीलाई ०५८ जेठ १० गते पार्टीको कामको क्रममा सल्यान जिल्लाको काप्रेचौर गाविस-४ ज्यामिरे भन्ने ठाउँमा जनदेशक अभियानको क्रममा खाना खाइरहेको समयमा बाँकेको चिसापानी आर्मी व्यारेकबाट गएका सुरक्षाकर्मीले गोली हानी हत्या गरे। उनका पति मोहनलाल ओलीलाई सुरक्षाकर्मीले ०५५ जेठ २९ गते घरबाट गिरफ्तार गरी बेपत्ता बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री