2001-05-18 - incident - Okhaldhunga district २०५८-०२-०५ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-02197 अभिलेखालय सि. नं.: NCA-02197

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7149
  • अ. नं.13
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:पोखरे
  • वार्ड नं.:4
  • टोलको नाम:खानीभन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:नयनबहादुर खत्री
  • जन्म मिति:
  • साल:2017
  • महिना:09
  • गते:01
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:सिंगिया
  • वार्ड नं.:1
  • टोल:मानपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्रि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर खत्री
  • आमाको नाम:हर्कमाया खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी मुख्यालय काठमांडौ,जिल्ला प्रसाशन कार्यालय ओखलढुंगा
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-05
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:पोखरे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:टिचीङ अस्पतालमा
  • मिति:2058-02-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीया गाविस १
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिंगिया गाविस १ मानपुर घर भई प्रहरीमा कार्यरत ४१ वर्षीय प्रहरी हवल्दार नयनबहादुर खत्रीको २०५८ जेठ ५ गते ओखलढुंगाको खानी भञ्ज्याङमा कार्यरत रही ड्युटीमा बसेको अवस्थामा माओवादीहरूले चौकीमा आक्रमण गर्दा गोली लागी घाइते भई उपचार गर्ने क्रममा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री