2001-05-11 - incident - Achham district २०५८-०१-२८ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-02171 अभिलेखालय सि. नं.: NCA-02171

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1129
  • अ. नं.92
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:घोडासैन
  • वार्ड नं.:4
  • टोलको नाम:कमलबजार
  • पीडित विवरण
  • पीडितको नाम:महावीरसिंह कुवँर
  • जन्म मिति:
  • साल:2017
  • महिना:09
  • गते:23
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:घारी
  • वार्ड नं.:2
  • टोल:फारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:5
  • टोल:बाङ्गाबगर
  • लिङ्ग:पुरुष
  • थर:कुवंर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी गण न.३ , धनगढी, (प्रहरी चौकी कमलबजार)
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगजुवासिंह कुवँर
  • आमाको नाम:चाखुडीदेवि कुवँर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भागरतिदेवि कुवँर र धुपीसरा देवि कुवँर
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन एवं प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)1030000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:घोडासैन
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2058-01-28
  • चिकित्सकको नाम:शेर ब.चन्द
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घारी गाविस-२ फाराका ४१ वर्षीय महावीरसिंह कुवँर प्रहरी चौकी कमलबजार अछाममा कार्यरत रहेको अवस्थामा २०५८ बैशाख २४ गते माओवादीहरुले राती कोठाबाट अपहरण गरी घोडासेन गाविस-४ को जगंलमा खुकुरीले काटेर हत्या गरेको लाश ०५८ बैशाख २८ गते प्राप्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री