2001-05-08 - incident - Syangja district २०५८-०१-२५ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-02166 अभिलेखालय सि. नं.: NCA-02166

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.6218
  • अ. नं.76
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:मग्याम चिसापानी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:छविलाल घिमिरे
  • जन्म मिति:
  • साल:2034
  • महिना:09
  • गते:01
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:5
  • टोल:फाँपरखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:5
  • टोल:फाँपरखेत
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, स्याङजा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर घिमिरे
  • आमाको नाम:भिमकली घिमिरे
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशिला घिमिरे
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:मग्याम चिसापानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, स्याङजा
  • मिति:2058-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्यामरुककोट गाविस-५ निवासी जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत निवासी प्रहरी जवान छविलाल घिमिरेको ०५८ वैशाख २५ गते स्याङजा जिल्लाको मग्याम चिसापानी गाविसमा गस्ती जाने क्रममा नेकपा माओवादीले विच्छाएको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री