2001-05-08 - incident - Sarlahi district २०५८-०१-२५ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-02165 अभिलेखालय सि. नं.: NCA-02165
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10860
- अ. नं.86
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:4
- टोलको नाम:प्राविको चौर
- पीडित विवरण
- पीडितको नाम:वलदेव साह तेली
- जन्म मिति:
- साल:2006
- महिना:00
- गते:00
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:फरहदवा
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:फरहदवा
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:साह
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविहारी साह तेली
- आमाको नाम:करियादेवी साह तेली
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सोमरियादेवी साह तेली
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-01-25
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2058-01-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फरहदवा गाविस-२ का ५२ वर्षीय वलदेव साह तेलीलाई ०५८ वैशाख २५ गते राती लक्ष्मीपुर गाविस-४ स्थित प्राविको चौरमा अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरे।