2001-05-01 - incident - Nawalparasi district २०५८-०१-१८ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-02157 अभिलेखालय सि. नं.: NCA-02157

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9342
  • अ. नं.129
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:तिकपुर
  • वार्ड नं.:6
  • टोलको नाम:हरकट्टा
  • पीडित विवरण
  • पीडितको नाम:एकनारायण पराजुली
  • जन्म मिति:
  • साल:2018
  • महिना:04
  • गते:20
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:देवदह
  • वार्ड नं.:6
  • टोल:विशालनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, समर्थक
  • बाबुको नामविष्णुबल्लभ पराजुली
  • आमाको नाम:पूर्णकला पराजुली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भीमा पराजुली
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-18
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:तिकपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल,बुटवल
  • मिति:2058-01-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीघाट,रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवदह गाविस-६ विशालनगर निवासी ४० वर्षीय एकनारायण पराजुलीलाई ०५८ वैशाख १८ गते अज्ञात समूहले घरदेखि अपहरण गरेर जंगल छेउमा लगेर कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाई छ। कुटेर हत्या गरेको अवस्थामा राति शव फेला परेको थियो। माओवादीले हत्या गरेको बताइएपनि माओवादीले भने औपचारिक रुपमा जिम्मा लिएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री