2001-05-01 - incident - Khotang district २०५८-०१-१८ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-02156 अभिलेखालय सि. नं.: NCA-02156
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4145
- अ. नं.41
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:राखावाङदेल
- वार्ड नं.:4
- टोलको नाम:कङखेपुल
- पीडित विवरण
- पीडितको नाम:देउ कुमार राई
- जन्म मिति:
- साल:2034
- महिना:01
- गते:15
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:सुङदेल
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभिमबहादुर राई
- आमाको नाम:नखुलेका
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमांडौ
- मिति 2058-01-28
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- काठमांडौमै बसोबास
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-01-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:राखावाङदेल
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुङदेल गाविस-७ का २४ वर्षीय देउकुमार राईलाई २०५८ वैशाख १८ गते स्थानीय सर्वसाधारणलाई दुःख दिएको घटनामा संलग्न भएको आरोपमा माओवादीहहरूले सोही ठाउँमा हिंडिरहेको अवस्थामा अपहरण गरी रावावाङ्देल गाविस-४ स्थित रावाखोला कङ्खेपुलमा लगी धारिलो हतियार प्रयोग गरी काटेर हत्या गरे।