2001-04-23 - incident - Pyuthan district २०५८-०१-१० - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-02133 अभिलेखालय सि. नं.: NCA-02133

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.779
  • अ. नं.229
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:2
  • टोलको नाम:चकचके
  • पीडित विवरण
  • पीडितको नाम:जगत सार्की
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:09
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:गुमी
  • वार्ड नं.:2
  • टोल:सेरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसशस्त्र प्रहरी वेश क्याम्प प्युठान
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजयबहादुर सार्की
  • आमाको नाम:बुढीकला सार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिलकुमारी सार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिरेन्दनगर ना पा सुर्खेत
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2058-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-10
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुमी सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुमी गाविस-२ सेरा निवासी सशस्त्र प्रहरी वेश क्याम्प प्युठानमा कार्यरत २८ वर्षीय प्रहरी जवानले एस.एल.सी को प्रश्नपत्र लैजादै गरेको अवस्थामा २०५८ वैशाख १० गते नयाँगाउँ गाविस-२ मा माओवादीले विछ्याएको बम विष्फोटनमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री