2001-04-16 - incident - Ramechhap district २०५८-०१-०३ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-02125 अभिलेखालय सि. नं.: NCA-02125

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11346
  • अ. नं.9
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:8
  • टोलको नाम:डाँडागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:तुलसी खुलाल
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:05
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खुलाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेदबहादुर खुलाल
  • आमाको नाम:सावित्रा खुलाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • रामेछाप व्यरेकमा वसेको
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरमा वसेको
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने गोडा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाण्डौंका विभिन्न अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-03
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रिति गाविस-८ का तुलसी खुलाललाई ०५८ वैशाख ३ गते माओवादीका कार्यकर्ताहरुले साँझ ५ बजेतिर अपहरण गरी प्रिति गाविस-७ को डाँडागाउँमा लगी ढुंगाले हिर्काएर दाहिने गोडा भाँची छाडी दिए। उनलाई खोज्दै गएका माओवादी कार्यकर्ताले चण्डेश्वरी माविको प्राङ्गनमा उनलाई भेटी नियन्त्रणमा लिएका थिए। माओवादीले उनलाई तत्काल उपचारको लागि जानसमेत दिएनन्। पछि विभिन्न अस्पतालमा उपचार गराउँदा पनि उनको गोडा ठिक भएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री