2001-04-15 - incident - Gorkha district २०५८-०१-०२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-02122 अभिलेखालय सि. नं.: NCA-02122

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11113
  • अ. नं.147
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:वारपाक
  • वार्ड नं.:0
  • टोलको नाम:वारपाक प्रहरीचौकी
  • पीडित विवरण
  • पीडितको नाम:भरत दुवाडी
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:ढोला
  • वार्ड नं.:3
  • टोल:पुर्सुक
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:ढोला
  • वार्ड नं.:3
  • टोल:पुर्सुक
  • लिङ्ग:पुरुष
  • थर:दुवाडी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी , वारपाक गोरखा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकमलीकान्त दुवाडी
  • आमाको नाम:चित्रकुमारी दुवाडी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सृजना दुवाडी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-01-02
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:वारपाक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गोरखा अस्पताल
  • मिति:2052-01-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धादिङबेसी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढोला गाविस-३ का भरत दुवाडीलाई प्रहरीको जागिर नछोडेको आरोपमा ०५८ वैशाख २ गते गोरखा जिल्लाको वारपाक प्रहरी चौकीलाई नेकपा माओवादीले घेराहाली गोली हानी हत्या गरेका थिए। खानखान लागेको वेला माओवादीले आक्रमण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री