2001-04-10 - incident - Tanahun district २०५७-१२-२८ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-02114 अभिलेखालय सि. नं.: NCA-02114
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.757
- अ. नं.50
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:क्यामिन
- वार्ड नं.:3
- टोलको नाम:ठूलेपानी
- पीडित विवरण
- पीडितको नाम:विष्णुप्रसाद जमरकट्टेल
- जन्म मिति:
- साल:2030
- महिना:01
- गते:04
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:श्याम्घा
- वार्ड नं.:4
- टोल:सिसाघाट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:जमरकट्टेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस कोषाध्यक्ष
- बाबुको नामरधुनाथ जमारकट्टेल
- आमाको नाम:अक्षरी जमरकट्टेल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्दिरा जमरकट्टेल र मैयादेवी जमरकट्टेल
- छोराको संख्या:3
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:क्यामिन
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दमौली मादिखोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्याम्घा गाविस-४ का नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष ५५ वर्षीय विष्णुप्रसाद जमरकट्टेलको २०५७ चैत २८ गते दिउँसो सिसाघाटबाट दमौली तर्फ आउँदै गर्दा माओवादी कार्यकर्ताले क्यामिन गाविस-२ ठूलेपानीमा गाडी रोकी गाडीवाट वाहिर निकाली गोली हानी घाइते वनाएकोमा हेलिकोप्टरवाट काठमाडौमा उपचार लागि लैजादै गर्दा मृत्यु भएको थियो।