2001-04-09 - incident - Dailekh district २०५७-१२-२७ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-02112 अभिलेखालय सि. नं.: NCA-02112

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1410
  • अ. नं.154
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:0
  • टोलको नाम:नैमुले
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर सुनाखरी (मगर)
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:21
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:विजौरा
  • वार्ड नं.:1
  • टोल:कटुसपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:9
  • टोल:शान्तीनगर
  • लिङ्ग:पुरुष
  • थर:सनाखरी
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय दैलेख
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकबिरान सुनाखरी मगर
  • आमाको नाम:पबित्रा सुनाखरी मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:अनेत्र बिबाह भैसकेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लाटीकोईली ९ शान्तीनगर
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दैलेख
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वावियाचौर सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजौरा गाविस-१ घर भई इलाका प्रहरी कार्यालय नौमुले द‍ैलेखमा कार्यरत प्रहरी हवल्दार १९ वर्षीय डिलबहादुर सुनाखरी मगरको २०५७ चैत २७ गते इलाका प्रहरी कार्यालय नौमुले द‍ैलेखमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री