2001-04-06 - incident - Rukum district २०५७-१२-२४ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-02108 अभिलेखालय सि. नं.: NCA-02108
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3444
- अ. नं.489
- घटना भएको जिल्ला:रुकुम
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:धर्मराज बस्नेत (प्रदीप)
- जन्म मिति:
- साल:2037
- महिना:07
- गते:29
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना छैठौ डिभिजन सुर्खेत
- बाबुको नामशेरबहादुर बस्नेत
- आमाको नाम:मनसरा बस्नेत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शशिसरा गिरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाइने खुट्टाको गोलीगाठा गुमेको
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2057-01-02
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार गराउनुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-24
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:नखुलेको
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला कोर्ताङग गाविस- ४ निवासी माओवादी सेना २० वर्षीय धर्मराज वस्नेतको ०५७ चैत २४ गते माओवादी सेना र प्रहरी वीच रुकुम जिल्लाको रुकुमकोटमा भएको दोहोरो भिडन्तमा प्रहरीको गोलीबाट घाइते भए। उनको दाइने खुट्टाको गोलीगाठा गुमेको छ।